डा. केसी अस्पताल भर्ना

काठमाडौं । बाढी पीडितको उपचारका लागि सप्तरी पुगेका डा. गोविन्द केसी काठमाडौं फर्किएपछि बिरामी भएका छन्। सोमबार काठमाडौं फर्किएका उनलाई अत्यधिक पेट दुख्ने भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । हाल उनको शिक्षण अस्पतालको बेड नम्बर ५०१ मा केसीको उपचार भइरहेको छ। डा. केसीलाई सिभिएर ग्यास्ट्राइसिस हुन सक्ने चिकित्सकहरुले अनुमान गरेका छन्। ‘सरलाई हिजोदेखि … Continue reading डा. केसी अस्पताल भर्ना